Posts

Showing posts from August 23, 2012

नेपाल राष्ट्र बैंकको कर्तुत ....

नेपाल राष्ट्र बैंकको यस दर रेटको कुनै अर्थ छ र ? भारतीय १०० खरिद गर्न १६०.१५ तिर्नुपर्छ भन्छ बैंकले . तर भारतीय १०० खरिद गर्नका लागि १६५ तिर्नु परेको छ , के यो नेपाल राष्ट्र बैंकलाई थाहा छैन र ? जनता मारमा छन् बैंक त् के सरकार पनि आँखामा मोतिबिन्दु र मुखमा बुन्जो हाली बसेको  होला .?