Posts

Showing posts from July 25, 2012

सुस्तामा बाढीको पानी पस्ने खतरा

नवलपरासीको सुस्तामा कटान सुरु , नदीमा लगातार पानी बढ्ने क्रम जारी. बस्ती इलाकामा बाढीको पानी पस्ने खतरा . त्रिवेणी ब्यारेजमा २ लाख १७ हजार २ सय कुसेक पानीको बहाव मापन . स्थानीय प्रसासन बेखबर .