Posts

Showing posts from May 15, 2017

मतपरिणामले के संकेत गर्दैछ ?

नवलपरासीमा पनि मतगणना जारी नवलपरासी, १ जेठ । नवलपरासीमा आठ वटै स्थानिय तहमा मतगणना कार्य जारी  छ  ।  जिल्लाको गैडकोट , देवचुली  , कावासोती र मध्यबिन्दु नगरपालिकामा र  गाउÒपालिका तर्फ  बिजयी त्रिबेणी ,   हुप्सेकोट   बुङ्दीकाली   र बुलिङ्गटार गाउपालिकामा मतगणना जारी छ  । अहिलेसम्म  मतगणना भएको   स्थानमा नेपाली काग्रेस  र नेकपा एमाले बिच प्रतिष्पर्धा देखिन्छ  ।   काहा कस्को अग्रता मत सहित  जम्मा खसेको मत नगरपालिका, गाउँपालिका उम्मेदवारको नाम पार्टीको नाम प्राप्त गरेको मत  गैडाकोट नगरपालिका छत्रराज पौडेल नेकपा एमाले ( अग्रता ) १२३९  गजेन्द्र  बहादुुर आले नेपाली कांग्रेस   ११०३  दुर्गा ढु¨गाना  माओवादी केन्द्र  ३६ ३०३४५ कावासोती नगरपालिका महेन्द्र पोखरेल नेपाली काग्रेस (अग्रता )  १०७६  चन्द्रा पुन नेकपा एमाले ९९३  डासीराम बस्याल माओवादी केन्द्र  १३६  देवचुली नगरपालिका हरि न्यौपाने  नेकपा एमाले ( अग्रता ) २२७४  पुर्ण कुमार श्रेष्ठ नेपाली काÒग्रेस   १९८६  सत्यनारायण भुसाल माओवादी केन्द्र ५९०  मध्यविन्दु नगरपालिका चन्द्र वहादुर राना नेपाली काग्रेस  (अग्रता)  १२२६  भ

नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा कांग्रेस विजयी

नवलपरासी, जेठ १ – नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । २६ सय मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष उम्मेद्वार डम्बर जिसीले १५ सय ११ मत ल्याउनुभएको छ । यस्तै एमालेका उम्मेद्वार लक्ष्मण पाण्डेले ९ सय ४८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी मिना रानाले १५ सय ११ तथा एमाले उम्मेद्वार तारा बिकले ९ सय ५१ मत ल्याउनुभएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सबै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।