मतपरिणामले के संकेत गर्दैछ ?

नवलपरासीमा पनि मतगणना जारी
नवलपरासी, १ जेठ । नवलपरासीमा आठ वटै स्थानिय तहमा मतगणना कार्य जारी  छ  ।  जिल्लाको गैडकोट , देवचुली  , कावासोती र मध्यबिन्दु नगरपालिकामा र  गाउÒपालिका तर्फ  बिजयी त्रिबेणी ,   हुप्सेकोट   बुङ्दीकाली   र बुलिङ्गटार गाउपालिकामा मतगणना जारी छ  । अहिलेसम्म  मतगणना भएको   स्थानमा नेपाली काग्रेस  र नेकपा एमाले बिच प्रतिष्पर्धा देखिन्छ  ।   काहा कस्को अग्रता मत सहित 
जम्मा खसेको मत नगरपालिका, गाउँपालिका उम्मेदवारको नाम पार्टीको नाम प्राप्त गरेको मत
 गैडाकोट नगरपालिका छत्रराज पौडेल नेकपा एमाले ( अग्रता ) १२३९
 गजेन्द्र  बहादुुर आले नेपाली कांग्रेस   ११०३
 दुर्गा ढु¨गाना  माओवादी केन्द्र  ३६
३०३४५ कावासोती नगरपालिका महेन्द्र पोखरेल नेपाली काग्रेस (अग्रता )  १०७६
 चन्द्रा पुन नेकपा एमाले ९९३
 डासीराम बस्याल माओवादी केन्द्र  १३६
 देवचुली नगरपालिका हरि न्यौपाने  नेकपा एमाले ( अग्रता ) २२७४
 पुर्ण कुमार श्रेष्ठ नेपाली काÒग्रेस   १९८६
 सत्यनारायण भुसाल माओवादी केन्द्र ५९०
 मध्यविन्दु नगरपालिका चन्द्र वहादुर राना नेपाली काग्रेस  (अग्रता)  १२२६
 भिमलाल अधिकारी  नेकपा एमाले  ११४७
 सुष्मा खनाल माओवादी केन्द्र  २२३
 बिनयी त्रिबेणी  गाउपालिका डम्मर जि.शी. नेपाली काÒग्रेस  (अग्रता ) १५११
 लक्ष्मण पाण्डे नेकपा एमाले  ९४८
 कृष्ण पाण्डे माओवादी केन्द्र ११७
 बुलिङ्गटार  गाउपालिका शशीकिरण बस्ताकोटी  नेपाली काÒग्रेस  (अग्रता ) ५१३
 बिद्रोही गिरी नेकपा एमाले  २३९
 बुङ््िदकाली  गाउपालिका श्याम श्रेष्ठ नेकपा एमाले (अग्रता ) १०१९
 दुर्गा वहादुर राना नेपाली कांग्रेस   ६५८
हुप्सेकोट गाउपालिका लक्ष्मी पाण्डे नेपाली काग्रेस  (अग्रता ) ८२४
 मेघ बहादुर पुलामी नेकपा एमाले  ६६५
 चन्द्रा थापा माओवादी केन्द्र ११९ मत प्राप्त गरेका छन् ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day