Posts

Showing posts from September 4, 2012

अन्तर्राष्टिय साक्षरता दिवस

प्रत्येक वर्ष सेप्टेम्बर ८ मा मनाइने शिक्षा दिवस तथा अन्तर्राष्टिय साक्षरता दिवस " समुन्नत समाज , परिष्कृत संस्कार , साक्षरता र शिक्षा : विकासको आधार " भन्ने आदर्श नाराका साथ यही २०६९ भाद्र २३ गते मनाउने क्रममा भाद्र २२ गते विद्यालय तहमा शैक्षिक गतिविधि र उपलब्धी समीक्षा तथा सचेतना कार्यक्रम गर्ने र भाद्र २३ गते स्रोतकेन्द्र तथा जिल्ला तहमा विविध कार्यक्रमका साथ मनाउन शिक्षा विभाग सानोठिमि भक्तपुरबाट निर्देशन   भएको छ   ।