Posts

Showing posts from January 29, 2017

मधेशी माेर्चाले माघ २३ गते मधेशमा विरोध प्रर्दशन गर्ने

Image
संविधान संशेधनका लागि पेश गरिएको संशोधन प्रस्ताव अलमलमा परेके देखेपछि मोर्चा सकृय बनेको छ । सुक्रवार देखि तमलोपा पार्टी कार्यलयमा बसेको मोर्चाको बैठकले यो सहित समसामयीक राजनिती अवस्था वारेमा समेत समिक्षा गरेको छ । सविधान संशोधन परिमार्जन सहित पास गराउनका लागी र स्थानिय तहको पुर्नसंरचना सम्बन्धी प्रतिवेदनको विरोध स्वरुप आउदो २३ गते प्रर्दशन गर्ने निर्णय गरेको छ । माघ २३ गते मधेशका सवै सदरमुकामहरुमा दिउसो प्रर्दशन गर्ने र वेलुकी कोणसभा गरी स्थानिय तहको पुर्नसंरचना सम्बन्धी प्रतिवेदन जलाएर विरोध गर्ने   भएको छ । यस बैठकमा सरकारलाई माघसम्मको अल्टीमेटन दिएर आन्दोलनमा जाने कुरा भए पनि मोर्चाले त्यसतो निर्णय औपचारिक रुपमै अहिले गरेको छैन । मोर्चा सम्बद्ध रामसपाका महासचिव केशव झाका अनुसार २३ गतेको प्रर्दशन पश्चात मोर्चाले त्यस वारेमा औपचारिक धारणा बनाउने आन्तरिक समझदारी बनेको छ । वर्तमान सतारुढ गठवन्धनले सरकार बनाएको बेलामा गरेको ३ बुदे सहमती कार्यन्व्यन नभएको भन्दै