Posts

Showing posts from October 12, 2012
नवलपरासी, मधेशवादी नेताहरू मधेशप्रति इृमान्दार नरहेको बताउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले मधेशमा एक पार्टी नै अावश्यक रहेको भए मधेशवादी नेताहरूले मधेशी पार्टीलाइ फोडेर ३ बाट १३ िकन बनाउथे होला ? त्यसैले मधेशी जनता होशियार हुने बेला अाएको बताउनुभएको छ । उहा अाज नवलपरासीमा पार्टी कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै विवादित विषयमा सहमति जुटाएर केही समयका लागि संविधान सभालाइ व्युताएर संघियता सहितको संविधान जारी नगर्नुको विकल्प नरहेको दावी गर्नुभयो ।