Posts

Showing posts from September 2, 2012

बधाई छ, कक्षा १२ पास हुने सबैलाई......

१२ को रिजल्ट यहा गएर हेर्नुस >>> http://www.hseb.edu.np/ मानविकी, शिक्षा र व्यवस्थापन संकायको परीक्षाफल आज २०६९ भदौ १७ गते  प्रकाशित भएको हो । जस अनु सार  ३८ दशमलव ५८ प्रतिशत students उत्तिर्ण भएको परिषदले जनाएको छ ।  परीक्षाफल एसएमएसबाट पनि थाहा पाउन सकिने छ । त्यसका लागि मोबाइलको म्यासेज बक्समा HSEB टाईप गरी एक स्पेशर दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गर्नुहोला ।