Posts

Showing posts from April 17, 2013

आरोपितले नै पाए छानबिनको अधिकार

वृजराज कुशवाहा/उज्यालो । नवलपरासी, बैशाख ४ - भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी सबै कागजपत्र कब्जामा लिएर काम अगाडि बढाउन रोक लगाएको सुकुम्वासी समस्या समाधान आयोग नवलपरासीका एक जना सदस्य नै छानबिन गर्ने कामका लागि संयोजक तोकिएका छन् । नवलपरासी जिल्लाको निमित्त खटिएको सुकुम्वासी  ...... For Detail clicks. http://www.ujyaaloonline.com/index.php?pageName=news_details&catId=17&id=19605