Posts

Showing posts from October 24, 2012
Image
        नवलपरासीको गूठी परसेोनीमा स्थानीय युवाहरूले थालेको दुर्गा पुजाको अवसरमा बनाइएको दुर्गा मूर्ति । मूर्ति नेोलो विहान बहुमुखी सहकारी संस्थाको परिसरमा राखिएको छ । विजया दशमीको हार्दिक मंगलमय शुभकामना  नेपालीजनको महान चार्ड बिजयादशमीको हार्दिक मङगलमय शुभकामना । देबि दुर्गा भवानी सदैब दाहीना रहुन सबैको कल्याण गरुन । टिकाको उत्तम साहित बिहान ११ बजेर २९ मिनेटमा । टिका लगाउने पुर्ब फर्कने र लगाईदिने पश्चिम फर्केर लगाउँदा उत्तम हुँने ।