नवलपरासीको गूठी परसेोनीमा स्थानीय युवाहरूले थालेको दुर्गा पुजाको अवसरमा बनाइएको दुर्गा मूर्ति । मूर्ति नेोलो विहान बहुमुखी सहकारी संस्थाको परिसरमा राखिएको छ ।


विजया दशमीको हार्दिक मंगलमय शुभकामना 

नेपालीजनको महान चार्ड बिजयादशमीको हार्दिक मङगलमय शुभकामना । देबि दुर्गा भवानी सदैब दाहीना रहुन सबैको कल्याण गरुन । टिकाको उत्तम साहित बिहान ११ बजेर २९ मिनेटमा । टिका लगाउने पुर्ब फर्कने र लगाईदिने पश्चिम फर्केर लगाउँदा उत्तम हुँने । 


Comments

Popular posts from this blog

नवलपरासी जिल्ला पनि अछुताे रहेन । ज्यान जाने नभएपनि ५ जना घाइते बनाएकाे छ, ४२ घरगाेठ अांशिक रूपमा र ६ वटा घरगाेठ पुर्ण रूपमा क्षति पुगेकाे छ .

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

महाकवि देवकोटा: जीवनी