Posts

Showing posts from October 8, 2012

मानवअधिकारका लागि

प्रधानमन्त्री कार्यालय अगाडि धर्नामा बसेका मानवअधिकारकर्मी तथा नागिरक समाजका अगुवालाइ सरकारले पक्रेर अलोकतान्त्रिक कार्य गरेको प्रति जवाफदेहिता निगरानी समिति नवलपरासी घोर निन्दा एवम भर्त्सना गर्दछ । यसको सर्वत्र विरोध गरों ।