Posts

Showing posts from April 13, 2013

नेपाल-चीन सम्बन्ध : गौचरनदेखि पारवहनसम्म

Image
-बुद्धिनारायण श्रेष्ठ नेपाल र चीनबीच विसं. २०१८-१९ सालमा सौहार्दपूर्ण तरिकाले सीमांकन गरिएको थियो । सीमांकन गर्ने सिलसिलामा पानीढलो सिद्धान्त तथा टुक्राटुक्री जमीन लेनदेन गर्ने सिद्धान्त र केही नदीनाला सीमा नदी मान्ने सिद्धान्त अपनाइएको थियो । यी सिद्धान्त अवलम्बन गर्दा नेपालको केही टुक्रा भू-भाग चीनको स्वशासित क्षेत्र तिब्बततर्फ र चीनको केही भाग नेपालतर्फ पर्न आएको थियो । यसअनुसार नेपालका विभिन्न जिल्लाको सानातिना गरी १ हजार ८ सय ३६ वर्ग किलोमिटर भू-खण्ड चीनतर्फ पर्न गएको थियो भने चीनको २ हजार १ सय ३९ वर्ग किलोमिटर भू-भाग नेपालतर्फ पर्न आएको थियो । यसरी ३ सय ३ वर्ग किलोमिटर जमीन नेपालतर्फ बढी परी नेपाललाई फाइदा भएको थियो । नेपालबाट चीनतर्फ परेकोमध्ये खर्क, चरनक्षेत्र र अन्य जमीन थिए । तर, नेपालतर्फ आएकोमध्ये अधिकांश हिउँले ढाकेको र चट्टानी एवम् बञ्जर जमीन थियो । यी कुरा जे भए तापनि अन्ततः सीमांकनको सम्पूर्ण कार्य पूरा गरी दुई देशबीच २०१९ माघ ७ गते सीमासम्बन्धी बडापत्रमा हस्ताक्षर भएको थियो । सीमानाको हिमाल नेपाल विश्वमा हिमालको देश भनेर चिनिन्छ । नेपालमा साना-ठूला, अग्ल

HAPPY NEW YEAR - 2070

बाघ चुरोट पिउँदैथियो , एउटा मुसो आयो अनि भन्यो ' बाघ दाइ छोड यो नशा ,   हिँड मसङ्ग ,   हेर जङ्गल कति राम्रो छ ! बाघ सँगै हिड्यो । केहि अगाडी हात्ती भेटियो ,   ऊ ड्रग्स लिंदैथियो ,   मुसाले उस्लाई पनि त्यै डाइलग दियो ,   हात्ती पनि सँगै हिँड्यो । अलि अगाडि पुगेपछी सिंह व्हिस्की पिउदैथियो ,   मुसाले त्यसलाई पनि त्यै डाइलग दियो । सिंह उठ्यो अनि मुसालाई २ थप्पड लगाइदियो । हात्तिले सिंहलाई सोध्यो '   किन हान्दैछौ यो बिचरा शान्त प्राणीलाई ? सिंह (रिसाउदै): यो सालेले हिजो पनि भाङ खाएर त्यत्तिकै मलाई ३ घण्टा जङ्गलमा घुमाएको ....... हा हा हा..... WISH YOU A VERY HAPPY NEW YEAR - 2070     light of year- 2070 may bring you & your family most    Brightness, Happiness, love and luck for ever.