HAPPY NEW YEAR - 2070


बाघ चुरोट पिउँदैथियो, एउटा मुसो आयो अनि भन्यो 'बाघ दाइ छोड
यो नशा,  हिँड मसङ्ग,  हेर जङ्गल कति राम्रो छ !
बाघ सँगै हिड्यो । केहि अगाडी हात्ती भेटियो,  ऊ ड्रग्स लिंदैथियो,  मुसाले
उस्लाई पनि त्यै डाइलग दियो,  हात्ती पनि सँगै हिँड्यो ।
अलि अगाडि पुगेपछी सिंह व्हिस्की पिउदैथियो,  मुसाले त्यसलाई पनि त्यै
डाइलग दियो । सिंह उठ्यो अनि मुसालाई २ थप्पड लगाइदियो ।
हात्तिले सिंहलाई सोध्यो'  किन हान्दैछौ यो बिचरा शान्त प्राणीलाई ?
सिंह (रिसाउदै): यो सालेले हिजो पनि भाङ खाएर त्यत्तिकै मलाई ३
घण्टा जङ्गलमा घुमाएको .......
हा हा हा.....

WISH YOU A VERY HAPPY NEW YEAR - 2070 
 light of year- 2070 may bring you & your family most 
  Brightness, Happiness, love and luck for ever.



Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

राजीनामा दिनुकाे प्रष्टिकरण

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी