Posts

Showing posts from January 11, 2013

नेपाल शिक्षक संघ नवलपरासीको सातौं अधिवेशन सम्पन्न

नेपाल शिक्षक संघ नवलपरासीको सातौं अधिवेशनले जिल्ला कार्य समितिको सर्वसम्मत रुपमा चयन गरेको छ । संघले आगामी ४ वर्षका लागि अध्यक्ष पदमा बिक्रम प्रसाद यादवलाई चयन गर्दै ४३ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको हो । पुष २१ गतेका दिन नवलपरासीको दाउन्ने उच्च मावि बर्दघाटमा आरम्भ भएको उद्घाटन सत्रपछि स्थगित बन्द सत्रले सुक्रवार परासीमा सम्पन्न गरेको बन्द सत्र तथा टुङ्गो लगाएको जिल्ला कार्य समितिको महिला उपाध्यक्ष पदमा रेवती सारु तथा अर्का उपाध्यक्ष पदमा मोहनलाल कलवारलाई चयन गरेको छ । त्यस्तै सचिव पदमा प्रदीपराज घिमिरे, कोषाध्यक्ष पदमा पिंजड बहादुर चौधरी, सहसचिव पदमा विश्वराज शर्मा र महिला सहसचिव पदमा सत्यदेवीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । भौगोलिक रुपमा जिल्लामा रहेको कुल १५ वटा ईलाकाबाट एक एक जना गरी चयन भएका सदस्य पदमा वृजराज कुशवाहा, कृष्ण पुरी, ओम प्रसाद श्रेष्ठ, गोविन्द पौडेल, गोपाल वस्ताकोटी, कुश्माखर न्योपाने, तेज प्रसाद भुषाल रहेका छन् । त्यस्तै सदस्य पदमा चयन हुनेमा पशुपति गुप्ता, चेतनाथ अधिकारी, राज किशोर गुप्ता, राजेश केसी, शुक्रराज भट्टराई, जयदेव पाठक, चन्द्रकेश यादव र दामोदर