बधाई छ, कक्षा १२ पास हुने सबैलाई......

१२ को रिजल्ट यहा गएर हेर्नुस>>>http://www.hseb.edu.np/

मानविकी, शिक्षा र व्यवस्थापन संकायको परीक्षाफल आज २०६९ भदौ १७ गते  प्रकाशित भएको हो । जस अनुसार ३८ दशमलव ५८ प्रतिशत students उत्तिर्ण भएको परिषदले जनाएको छ । 
परीक्षाफल एसएमएसबाट पनि थाहा पाउन सकिनेछ । त्यसका लागि मोबाइलको म्यासेज बक्समा HSEB टाईप गरी एक स्पेशर दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गर्नुहोला ।

Comments

Popular posts from this blog

नवलपरासी जिल्ला पनि अछुताे रहेन । ज्यान जाने नभएपनि ५ जना घाइते बनाएकाे छ, ४२ घरगाेठ अांशिक रूपमा र ६ वटा घरगाेठ पुर्ण रूपमा क्षति पुगेकाे छ .

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

महाकवि देवकोटा: जीवनी