मधेशी माेर्चाले माघ २३ गते मधेशमा विरोध प्रर्दशन गर्ने




संविधान संशेधनका लागि पेश गरिएको संशोधन प्रस्ताव अलमलमा परेके देखेपछि मोर्चा सकृय बनेको छ । सुक्रवारदेखि तमलोपा पार्टी कार्यलयमा बसेको मोर्चाको बैठकले यो सहित समसामयीक राजनिती अवस्था वारेमा समेत समिक्षा गरेको छ । सविधान संशोधन परिमार्जन सहित पास गराउनका लागी स्थानिय तहको पुर्नसंरचना सम्बन्धी प्रतिवेदनको विरोध स्वरुप आउदो २३ गते प्रर्दशन गर्ने निर्णय गरेको
माघ २३ गते मधेशका सवै सदरमुकामहरुमा दिउसो प्रर्दशन गर्ने वेलुकी कोणसभा गरी स्थानिय तहको पुर्नसंरचना सम्बन्धी प्रतिवेदन जलाएर विरोध गर्ने  भएको
यस बैठकमा सरकारलाई माघसम्मको अल्टीमेटन दिएर आन्दोलनमा जाने कुरा भए पनि मोर्चाले त्यसतो निर्णय औपचारिक रुपमै अहिले गरेको छैन मोर्चा सम्बद्ध रामसपाका महासचिव केशव झाका अनुसार २३ गतेको प्रर्दशन पश्चात मोर्चाले त्यस वारेमा औपचारिक धारणा बनाउने आन्तरिक समझदारी बनेको
वर्तमान सतारुढ गठवन्धनले सरकार बनाएको बेलामा गरेको बुदे सहमती कार्यन्व्यन नभएको भन्दै मोर्चाभित्र तीव्र असन्तुष्टि चुलिएको पछिल्लो समयमा सरकार द्धारा प्रस्तुत गरिएको संशोधन प्रस्ताव थप किचलो परे पछि मोर्चा अप्ठाएरोमा फसेको देखिन्छ त्यही मोर्चा आउदो फागुन देखि पुन आन्दोलनमा जाने सक्ने सम्भावना वारेमा मोर्चाक शिर्ष नेताहरु पछिल्लो समयमा कसरतमा जुटेको देखिन्छ

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day