अन्तर्राष्टिय साक्षरता दिवस


प्रत्येक वर्ष सेप्टेम्बर ८ मा मनाइने शिक्षा दिवस तथा अन्तर्राष्टिय साक्षरता दिवस " समुन्नत समाज, परिष्कृत संस्कार, साक्षरता र शिक्षा: विकासको आधार" भन्ने आदर्श नाराका साथ यही २०६९ भाद्र २३ गते मनाउने क्रममा भाद्र २२ गते विद्यालय तहमा शैक्षिक गतिविधि र उपलब्धी समीक्षा तथा सचेतना कार्यक्रम गर्ने र भाद्र २३ गते स्रोतकेन्द्र तथा जिल्ला तहमा विविध कार्यक्रमका साथ मनाउन शिक्षा विभाग सानोठिमि भक्तपुरबाट निर्देशन भएको छ ।


Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

पवित्र धार्मिक स्थल त्रिवेणीमा बसेको महासमिति बैठकबाट कांग्रेसले के ल्यायो ? के पायो ? राजनीतिक टिप्पणी

नवलपरासीमा तयारीसंगै बढ्यो नेपाली कांग्रेसको चहलपहल , एक अन्तर्वार्ता