AWC NAWALPARASI


जवाफदेहीता निगरानी समिति नवलपरासीले आउदो साउन १५ गते  परासीमा "मानवधिकार   जवाफदेहिताका लागि जिम्मेवार को ?" विषयक  एक बृहत संवाद कार्यक्रमको आयोजना गर्दैछ. कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बीर बहादुर राई रहनुहुनेछ . कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका नेता , मानवाधिकारकर्मी , प्रहरी प्रमुखहरु , सरकारी गैरसरकारी संघ संस्थाको उपस्थिति रहनेछ ,
तपाइँ पनि आउनुहोला . निमंत्रना छ .
स्थान: जिल्ला सहकारी संघ नवलपरासीको  सभाहलमा
समय:  बिहान ११ बजे 
 बाकि थप जानकारी यसैमा पाउनुहुनेछ  हेर्दै गर्नुहोला ...........

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day