Posts

यस्तो छ निर्वाचन आयोगको नयाँ आचार संहिता

Image
चुनाबमा जसले पोष्टर टाँस्छ, उसैले हटाउनुपर्ने यस्तो छ निर्वाचन आयोगको नयाँ आचार संहिता 3 २७ असार, काठमाडौं । अब हुने संविधानसभा चुनावमा अनर्गल भाषणबाजी र आपसी अविश्वास बढ्न नदिन निर्वाचन आयोगले नयाँ आचारसंहिता ल्याएको छ । आयोगले साउनको पहिलो हप्तादेखि लागू गर्ने आचारसंहितामा भाषण, वक्तव्य र अन्य यस्तै कुरामा शिष्ट र मर्यादित भाषा प्रयोग गर्नुपर्ने उल्लेख छ । चुनावी प्रचारमा ख्याल गर्नुपर्ने विषयहरु यस्ता छन् : · नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनतामा निहित राजकीय सत्ता प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारणा प्रतिकूल हुने गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउनु हुदैन । · कुनै धर्म, सम्प्रदाय, जात जाति, लिङ्ग, भाषा, समुदाय वा प्रादेशिकताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउन हुँदैन । · कुनै राजनीतिक दल वा उम्मेदवारको आलोचना गर्दा त्यस्तो दल वा उम्मेदवारको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको काममा मात्र सीमित रही गर्नु पर्नेछ ।...

हैवी मेशिनको प्रयोगमाथि प्रतिबन्ध

http://www.nepaljapan.com/2013/07/09/57518/

नारायणीमा बाढी, स्थानीयवासीमा त्रास

http://www.nepaljapan.com/2013/06/17/53562/

रामग्राम संरक्षण समितिले मलाइ सम्मान गरेको खबर विभिन्न मिडियाहरूमा प्रकाशित

http://www.nepaljapan.com/2013/05/26/49541/ ============================== http://nepalikoradio.com/2013/05/178 ..........................................................

गण्डक अन्दोलन किन गरियो स्थगन ........ ?

http://www.nepaljapan.com/2013/05/22/48888/

आमाले थाहा नपाई बसबाट खस्यो ७ महिने बच्चा ! ६ घण्टापछि भेटे बाबुआमाले -

http://www.onlinekhabar.com/2013/05/73573/

एमालेले चुनावमा कुन नेतालाई कहाँ खटायो ? सूचिसहित

http://ujyaaloonline.com/news/20752/%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87%E0%A4%B2%E0%A5%87-%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A5%81%E0%A4%A8-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%95%E0%A4%B9%E0%A4%BE%E0%A4%81-%E0%A4%96%E0%A4%9F%E0%A4%BE%E0%A4%AF%E0%A5%8B-?-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%BF%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%2F