Posts

६ प्रदेश बनाउनमा सिमा‌कन सहित सहमति

Image

भुकम्पका भयंकारी ति दृश्यहरू, जसले सयाैंकाे ज्यान लिनुका साथै धेरैलाइ घरबार विहिन बनायाे

Image

नवलपरासी जिल्ला पनि अछुताे रहेन । ज्यान जाने नभएपनि ५ जना घाइते बनाएकाे छ, ४२ घरगाेठ अांशिक रूपमा र ६ वटा घरगाेठ पुर्ण रूपमा क्षति पुगेकाे छ .

Image
भुकम्पको असर नवलपरासीमा पनि परेको छ । भुकम्पको प्रभावले भौतिक क्षति भएपनि मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।  भुकम्पबाट केही व्यक्ति घाइृते भएको खबर छ । जिल्ला प्रहरीका अनुसार ५ जना घाइृते भएका छन् । हरपूर गाविसमा एकै घरका २ जना बालिका घाईते भएको प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले जनाएका छन् । भुकम्पका कारण भागदौड गर्दा सुरेश बनियाको दुबै छोरीको टाउकोमा चोट लागेको हो । दुबैको अवस्था समान्य रहेको बताईएको छ । त्यस्तै, सुनवल नगरपालिको विशासयमा २ वटा घर भत्केको खबर छ । रामनगर गाविस २ बडेरामा पसल रहेको घर भत्केको र करीब २ लाखको क्षति भएको अनुमान गरिएको छ ।  नरसही गाविसमा २ वटा घरका पर्खाल भत्केको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जनाएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती गाविस भुजहवामा एक निर्माणाधिन घर भत्केको बताईएको छ । दुम्कीबास क्षेत्रमा घरगोठमा बढी क्षति भएको छ । जिल्ला प्रहरीका अनुसार हालसम्म आंशिक रुपमा ४२ घरगोठमा क्षति पुगेको छ । पुर्ण रुपमा ६ वटा घरगोठमा क्षति पुगेको अवस्था छ ।  अन्य कुनै मानवीय क्षति नभएपनि जिल्लाका द...

साक्षरता कक्षा संचालन गर्न विद्यार्थी परिचालन

निरक्षरलाई साक्षर बनाउनका लागि नवलपरासीको गूठी परसौनी गाविसमा साक्षरता कक्षा संचालन गरिएको छ । एक सय वटा साक्षरता कक्षा संचालन गर्नका लागि जन जागृति उच्च माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थी परिचालन गरिएको गाविस साक्षरता कक्षा संयोजक वृजराज कुशवाहाले जनाएका छन् ।   भारतीय सीमामा रहेको यस गाविसको ९ वटै वडाहरुमा १ हजार ६ सय ८१ जना निरक्षरहरु रहेका छन् । सो सबै निरक्षरहरुलाई साक्षर बनाई गाविसलाई साक्षर बनाउनका लागि सो साक्षरता कक्षा संचालन गरिएको हो । ३ महिनासम्म संचालनमा रहने यी कक्षाबाट साक्षर भएकालाई साक्षरता प्रमाणपत्र दिईने र सबै जना साक्षर भए गाविसलाई नै साक्षर घोषणा गरिने नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयनाथ लम्सालले जनाएका छन् । गूठी परसौनीमा संचालन गरिएका यी कक्षाहरुमा जन जागृति उच्च माध्यमिक विद्यालय गूठी परसौनीका कक्षा ९ र १० मा स्वास्थ्य जनसंख्या तथा वातावरण विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले सिकाउने काम गर्नेछन् । नेपाल सरकारको साक्षरता अभियान अन्तर्गत विद्यार्थीहरुले आगामी ३ महिनासम्म गाउंमै पुगेर आफ्ना अभिभावकलाई साक्षर बनाउन विभिन्न १२ वटा सीप सि...

नवलपरासीमा हात्ती अातंक, २ घाइते

नवलपरासीको गूठी परसौनी क्षेत्रमा बुधवार देखिएको जंगली हात्ती नियन्त्रण नगरिंदा क्षति पुर्याउने क्रम बढेको छ । राष्ट्रिय निकुञ्ज चितवनको जंगलबाट आएको सो हात्तीले नरसही गाविस ९ गोकुलनगरमा ४५ वर्षीया अमरावती देवी गुप्तालाई आक्रमण गरी घाईते बनाएपछि स्थानीयवासीले दिनभरी गरेको नियन्त्रणको प्रयास असफल रह्यो । दिनभरी उंखुबारीमा लुकेर बसेको हात्ती गएराती बैदौली गाविसमा २ वटा घर भत्काएको छ भने विहिवार विहान साढे २ बजे गूठी परसौनी गाविस २ मा बैदौली ५ श्रीरामपूरका ४० वर्षे राजेन्द्र कोईरीलाई आक्रमण गरी घाईते बनाएको छ । कोईरी ईन्दिरा सुगर्स मिल गंगापुरको ड्यूटीबाट घरतर्फ जांदै गरेको अवस्थामा आक्रमण गरेको हात्तीलाई धपाएर स्थानीयवासीले उनको उद्धार गरेका थिए । गएराती बैदौली बसहीया गाउंमा पुगेको हात्ती विहानपख गूठी परसौनीको मोतीपूर गाउंमा देखा परेको स्थानीय जन्त्री केवटले जनाएका छन् । विगत २ दिनदेखि देखा परेको हात्तीको आतंकले किसानको खेतको काम ठप्प भएको छ भने गूठीपरसौनी, बैदौली र गूठी सुर्यपूरा क्षेत्रका स्थानीयवासीन्दा त्रसित बनेका छन् । नियन्त्रणका लागि मध्यवर्ती क्षेत्र कसराका वार्डेनले नवलपरासीमा ...

‘ICRC’ले खोल्यो मदन भण्डारी र राजपरिवार हत्या काण्डको रहस्य

Image
10 October 2014 20:32  11.3K  19  14  1 Share5  1 नेपाल जापान डट कम सम्बाददाता- नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाबाट भएको हत्याको खुलासा हुन थालेको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर ‘ आइसीआरसी ’ ले २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा भएको उनको हत्याको खुलासा गरेको हो | सो समय भण्डारीसँगै जीवराज आश्रितको हत्या भएको थियो । जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ । कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘ रअ ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत् ‘ मिसन फायर ’ काठमाडौं नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘ मिसन फायर ’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै बताएका छन् । मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्र्याउन खोज्ने अमेरिकी...

यी हुन् सीके राउत ?

http://puleso.com/?post_type=news&p=35292 सप्तरी घर भएका यी पृथकतावादी अमेरिकाको अन्तरिक्ष अन्वेषण संस्था (नासा)का वैज्ञानिक पनि थिए । मधेसलाई स्वतन्त्र राष्ट्र बनाउने भित्री अभियान चलाएका राउतले  किन छोडे नासाको जागिर ? र, कसरी आफ्नो सञ्जाल बढाइरहेका छन् उनले मधेसमा ? - See more at: http://puleso.com/?post_type=news&p=35292#sthash.uX43MEnt.3Sgn9quV.dpuf