नवलपरासी को CDO चढ़ने गाड़ी दुर्घटनामा परेको छ / घटनामा जिल्ला प्रशासकीय अधिकृत र sp ज्ञान बिक्रम शाह सहित ६ जना घाइते भएका छन / परासी बाट दलदले जान हिनेका अधिकारीहरु चढ़ेको lu 1 jha 236 न को गाड़ी लाई विपरीत दिशा बाट आएको na २ kh 3287 न को ट्रक ले दाउन्ने ओरालोमा ठक्कर दिदा सो दुर्घटना भएको हो / गाड़ी आज सवा ३ बजे naya belhani प्रहरी चौकी देखि २ km पश्चिम तर्फ घिउ खोला नजिकै दुर्घटनामा परेको हो/ घटनामा प्रशासकीय अधिकृत राम prasad पाण्डेय, sp ज्ञान बिक्रम शाह, योजना अधिकृत maan bd khadka को gambhir अवस्थामा मेडिकल कॉलेज bhairahawa मा upchar भएको छ/ त्यस्तै cdo को bodygaurd शत्रुघन उपाध्याय, sp का bodygaurd shree राम श्रेष्ठ र चालक बुधि bd चिदी मगर पनी घाइते भएका छन / cdo बिदामा जिल्ला बाहिर छन /
सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन
नवलपरासी, अनावश्यक जलजमाव, अत्यधिक बाढी, जताततै नदी कटान र डुबानका पीडितहरु क्षतिपुर्ति नपाएर आजित भई आन्दोलित हुदा भारतको पानी ३४ दिनसम्म रोकिएपछि भएको सहमति अनुसार बितेको ४ वर्षमा ५ अरबको काम थालेको बताएपनि भारतले २१ बुदे सहमतिमध्ये मात्र ३ वटा काम गरेको छ । सहमतिका १८ वटा महत्वपुर्ण कामको थालनी नै नगरेकाले सहमति भएको ४ वर्षसम्म पनि क्षति हुने क्रम रोकिएको छैन । गएको वर्षायाममा मात्रै सयौं विगहा जमिनमा लगाईएका धान र उखुबाली डुबान र कटानका कारण नष्ट भएको छ भने ५० विगहाभन्दा बढी उब्जाउ जग्गा नदीमा विलिन भएको संघर्ष समितिका उपाध्यक्ष पवित्रा न्योपानेको भनाइ छ । नारायणी नदीको स्पर नं. १२ नरसहीमा कटान तिब्र हुदा नरसही पकलिहवा र गुठी परसौनीका स्थानीयवासीन्दा हप्तौं दिनसम्म जाग्राम बसेर रात बिताए । प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको आश्वासन कोरा कागतमा सिमित हुन गएकाले गण्डक क्षेत्रमाथि मडारिएको बादल अहिले पनि नटरेको समितिका प्रवक्ता गौरीशंकर कुशवाहाको बुझाई छ । नारायणी नदी जुनसुकै बेला गण्डक क्षेत्रको १३ गाविस बगाउने खतरा विद्यमान रहेकाले सुरक्षाका लागि परासीमा बसाई सर्न थालेका सु...
Comments
Post a Comment