Posts

Narayani river news

नवलपरासी को बी गैप स्पर न. १२ मा कटान जारी, नोज 30 मीटर भत्कियो,  जनता आतंकित, गंडक क्षेत्र को १३ vdc  जोखिममा , नदीमा 2 लाख  ५० हजार qusec  पानी को बहाव घट्दो क्रममा, इंडियन exucative  engineer  राम सजीवन बर्मा द्वारा निरिक्षण, आतिनु पर्ने अवस्था नभएको अस्वासन, नवल परासी  प्रशासनको पनि भ्रमण आजै भएको गंडक नदी नियंत्रण संघर्स समितिका सचिव दूधनाथ गुप्ता को भनाई/
नवलपरासी को CDO  चढ़ने गाड़ी दुर्घटनामा परेको छ / घटनामा जिल्ला प्रशासकीय अधिकृत र sp ज्ञान बिक्रम  शाह सहित ६ जना घाइते भएका छन / परासी बाट दलदले जान हिनेका अधिकारीहरु चढ़ेको  lu 1 jha 236 न को गाड़ी लाई विपरीत दिशा बाट आएको  na २ kh 3287 न को ट्रक ले दाउन्ने  ओरालोमा ठक्कर दिदा सो दुर्घटना भएको हो / गाड़ी आज सवा ३ बजे naya belhani प्रहरी चौकी देखि २ km  पश्चिम तर्फ घिउ खोला नजिकै दुर्घटनामा परेको हो/ घटनामा प्रशासकीय अधिकृत राम prasad पाण्डेय, sp ज्ञान बिक्रम शाह, योजना अधिकृत maan bd khadka को gambhir अवस्थामा मेडिकल कॉलेज bhairahawa मा upchar भएको छ/  त्यस्तै cdo को  bodygaurd  शत्रुघन उपाध्याय, sp  का bodygaurd  shree राम श्रेष्ठ र चालक बुधि bd  चिदी मगर पनी घाइते भएका छन / cdo  बिदामा जिल्ला बाहिर  छन /

अन्तर्राष्टिय साक्षरता दिवस

प्रत्येक वर्ष सेप्टेम्बर ८ मा मनाइने शिक्षा दिवस तथा अन्तर्राष्टिय साक्षरता दिवस " समुन्नत समाज , परिष्कृत संस्कार , साक्षरता र शिक्षा : विकासको आधार " भन्ने आदर्श नाराका साथ यही २०६९ भाद्र २३ गते मनाउने क्रममा भाद्र २२ गते विद्यालय तहमा शैक्षिक गतिविधि र उपलब्धी समीक्षा तथा सचेतना कार्यक्रम गर्ने र भाद्र २३ गते स्रोतकेन्द्र तथा जिल्ला तहमा विविध कार्यक्रमका साथ मनाउन शिक्षा विभाग सानोठिमि भक्तपुरबाट निर्देशन   भएको छ   ।

Good morning, My All Friends.

Image

बधाई छ, कक्षा १२ पास हुने सबैलाई......

१२ को रिजल्ट यहा गएर हेर्नुस >>> http://www.hseb.edu.np/ मानविकी, शिक्षा र व्यवस्थापन संकायको परीक्षाफल आज २०६९ भदौ १७ गते  प्रकाशित भएको हो । जस अनु सार  ३८ दशमलव ५८ प्रतिशत students उत्तिर्ण भएको परिषदले जनाएको छ ।  परीक्षाफल एसएमएसबाट पनि थाहा पाउन सकिने छ । त्यसका लागि मोबाइलको म्यासेज बक्समा HSEB टाईप गरी एक स्पेशर दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गर्नुहोला ।

नवलपरासीमा भाईरल ज्वरोको प्रकोप

    gjnk/f;L lhNnfdf efO{/; Hj/f]sf lj/fdL a9]kl5 ;b/d'sfd k/f;L l:yt k[YaLrGb| c:ktfn ;lxt lhNnfel/sf ;a} h;f] c:ktfn Pj+ lSnlgsx?df lj/fdLsf] eL8 nfu]sf] 5 . lhNnfsf] ;b/d'sfd k/f;Lsf] k[YaL rGb| c:ktfn ;lxt ;'gjn jb{wf6, sfjf;f]tL, k|ultgu/, u}8fsf]6, nufPsf :yfgx?df efO{/n Hj/f]sf sf/0f cToflws dflg;x? k|efljt ePsf] lhNnf :jfZYo k|d'v 8fS6/ /fdnvg zfxn] atfpg'eof] . Ps xKtf b]vLotfsf] ;dodf efO{/n Hj/f]sf lj/fdL cToflws ;+Vofdf a8]sf] zfxn] atfpg'eof] . Ps xKtf otf sl/a sl/a lj/fdLsf] ;+Vof bf]Aa/ ePsf] 8fS6/ zfxsf] egfO{ 5 . k/f;Lsf] k[YaL rGb| c:ktfn, ab{3f6sf] bfpGg]\ kf]lnSnLlgs, rf}kTtfsf] zlxb l:d[tL ;fd'bfoLs c:ktfn, sfjf;f]tLsf] sfnLu08sL c:ktfn, 808fsf] dWoljGb' ;fd'bfoLs c;ktfn, bnbn]sf] b]jr'nL ;fd'bfoLs c:ktfn nufPtsf lhNnf el/sf sl/a ;a} h;f] c:ktfndf efO{/n Hj/f]sf lj/fdL cToflws a8]sf] ;|f]tn] hgfPsf] 5 . Hj/f]sf sf/0f cfpg] lj/fdLx?df &) k|ltzt eGbf a8L ;+Vofdf  efO{/n Hj/f]sf lj/fdL cfpg] u/]sf] atfpg' x...

बैदेशिक रोजगारीमा ठगी रोक्न दुई शक्तिशाली समिति :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बैदेशिक रोजगारीमा ठगी रोक्न दुई शक्तिशाली समिति :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview