नायिका सञ्चिता लुइँटेलको करामत ........


पाँच पाँच वर्षमा सन्तान जन्माउँदा आमा बच्चाको स्वास्थ्य राम्रो हुन्छ जन्माअन्तरका लागि महिलाहरुले संगिनी महिने सुई लगाउनु पर्छ भन्ने विज्ञापन तपाईहरुले टेलिभिजनमा देख्नु भएकै होला
यो सन्देश दिने विज्ञापनमा अभिनय गर्ने नायिका सञ्चिता लुइँटेल हुन् तर उनको जीवनमा भने यो विज्ञापनमा भने जस्तो भएन उनले पहिलो सन्तान जन्माएको ठिक एक वर्षपछि दोश्रो सन्तान जन्माएकी छिन् २०६८ साल भदौ गते छोरा जन्माएकी उनले २०६९ साल भदौ गते नै दोश्रो सन्तानको रुपमा छोरी जन्माएकी छिन्
थापाथलीस्थित नर्भिक अस्पतालमा उनले सोमवार राती छोरीलाई जन्मदिएकी हुन् डेलिभरी भने शल्यक्रियाबाट भएको थियो उनलाई बेलुकी पाँच बजेतिर अस्पताल भर्ना गरिएकोमा बजेर ४० मिनेटमा उनले स्वस्थ शिशुको जन्मदिईन् उनको बच्चाको तौल किलो सय ग्राम रहेको अहिले आमा बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको

मुम्बईमा संघर्ष गरिरहेका एक्सन हिरो निखिल उप्रेतीकी दोश्री श्रीमती बनेकी संञ्चिताले उनीसँग दोश्रो विवाह नै गरेकी थिईन् संञ्चिताको पहिलो विवाह आकाश शाहसँग भएको थियो आकाशसँग सम्बन्ध विच्छेद गरेर उनले निखिललाई अपनाएकी हुन् उनका पुर्व पति आकास शाहले चलचित्र बडीगार्डमा अभिनय गरेका छन्



Comments

Popular posts from this blog

नवलपरासी जिल्ला पनि अछुताे रहेन । ज्यान जाने नभएपनि ५ जना घाइते बनाएकाे छ, ४२ घरगाेठ अांशिक रूपमा र ६ वटा घरगाेठ पुर्ण रूपमा क्षति पुगेकाे छ .

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

महाकवि देवकोटा: जीवनी