सोमवार नेपालमा भुकम्पको झटका


सोमबार साँझ चीनको सीमावर्ति क्षेत्रमा गएको भूकम्पको धक्का काठमाडौंसहितका देशका विभिन्न स्थानमा महशुस भएको छ ।
अमेरिकी भूगर्भ विभागका अनुसार काठमाडौंबाट १ सय १६ किलोमिटर उत्तर पूर्वी चीनको चोङदुई नजिकैको सीमावर्ति क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ ।
काभ्रेको बनेपा पनौतिमा समेत भूकम्पको धक्का सहशुस भएको छ । भूकम्पबाट कुनै क्षति भएको समाचार छैन ।

Comments

Popular posts from this blog

नवलपरासी जिल्ला पनि अछुताे रहेन । ज्यान जाने नभएपनि ५ जना घाइते बनाएकाे छ, ४२ घरगाेठ अांशिक रूपमा र ६ वटा घरगाेठ पुर्ण रूपमा क्षति पुगेकाे छ .

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

महाकवि देवकोटा: जीवनी