नवलपरासीको हरपुर गोपालपुर पुगेका पुर्व राजा ज्ञानेन्द्र नेपालको राजनीतिक अवस्थालाइ लक्षित गर्दै राज्य व्यवस्थाको एक अाधार भएने भने राज्य पद्ति भताभूंग हुन्छ भने। 
०६९ साल कार्तिक २१ गते मंगलवारका दिन गोपालपुरमा नवनिर्मित शिव गोरक्ष कालिका मन्दिरमा प्राण प्रतिष्ठा तथा पुजा अर्चना गर्न गोरक्षनाथ गाेरखपुरका पिठाधिशका उतराधिकारी योगी अादित्यनाथ पनि उपस्थित थिए ।

Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

महाकवि देवकोटा: जीवनी

एलडिओ सरुवाको विरुद्धमा मोर्चा लगायत राजनीतिक दलहरु आन्दोलित