अालुका बहुउपयाेगी फाइदाहरूः

आलुका बहुउपयोगी फाइदा

आलुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ । आलु मधुर, गरिष्ट, मल तथा मुत्रलाई उत्पन्न गराउने रुक्ष र रक्तपित्त हटाउने वीर्यवर्धक, बलप्रद, कफ र वायुवर्धक, मधुर अग्नीवर्धक मानिन्छ । कमजोर भएका र जँड्याहाको लागि यो अत्यन्तै पोषणयुक्त मानिन्छ । विज्ञकाअनुसार आलुको बोक्रा हटाउँदा धेरै पोषतत्व नष्ट हुन्छ । यो बोक्रा नतासी पकाउदा फाईदाजनक हुन्छ ।
चोट लागेर रगत जमेर निलो भएको ठाउँमा काँचो आलु पिधेंर लगाउँदा राम्रो हुन्छ । घामले डढेको, कालो पोतो, चाउरी परेको छालामा काँचो आलुको रसले राम्रो फाइदा हुन्छ । अपच र एसिडिटि भएमा आलुको जुसले ठिक गर्छ । आलुमा अल्केलाइडस नामक औषधिय तत्व पनि हुन्छ ।
१०० ग्राम आलुमा पाइने पोषक तत्वको तालिका
प्रोटिन – १ दशमलव ६
खनिज पदार्थ – ० दशमलव ६
कार्बोहाइड्रेड – २२ दशमलव ६
क्याल्सियम – १० मि.ग्रा.
भिटामिन ए – ४० मि.ग्रा.
भिटामिन सी – १७ मि.ग्रा.
चिल्लो पदार्थ – ० दशमलव १
रेसा – ० दशमलव ४
फसफोरस – ४० मि.ग्रा.
फलाम – ० दशमलव ७ मि.ग्रा.
भिटामिन बी – ० दशमलव१० मि.ग्रा.
क्यालोरी – ९७ मि.ग्रा. – एजेन्सीको सहयोगमा
- See more at: http://www.lumbinitimes.com/news/%e0%a4%86%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%b9%e0%a5%81%e0%a4%89%e0%a4%aa%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%80-%e0%a4%ab%e0%a4%be%e0%a4%87%e0%a4%a6%e0%a4%be/#sthash.aDKTMgCY.dpuf

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day