भारतीय बालक नेपालमा फेला

भारत उत्तर प्रदेशकाे गाेरखपुर शहर स्थित सेमरा घर बताउने अन्दाजी वर्षे १० बालक किशन विश्वकर्मा पश्चिम नवलपरासीकाे गुठी परसाैनीमा अाज साेमवार फेला परेका छन् ।

बालक घरबाट अाजै भागेकाे बताएका छन् । जीप चढेर निचलाैल झुलनीपुरकाे बाटाे हुंदै गुठी परसाैनी गाउं पुगेकाे र पिपल बाेट तल बसीरहेकाे अवस्थामा भेटेपछि अनलाइन जनता डटकमलाइ जानकारी गराएका हुन् ।
स्थानीय प्राथिमक विद्यालय सेमरामा कक्षा ४ मा पढने बताएका छन् ।

उनका अनुसार उनलाइ पढाउने मैडमकाे नाम स्वेता हाे । उनका एक प्रिय साथीकाे नाम अभिमन्यु र अर्का दिलिप लाेहार हुन् । उनकाे बुवाकाे नाम दुबर्बल लाेहार तथा अामाकाे नाम अञ्जनी बताएका छन् । मामा ब्रह्मा एक फर्निचर पसलमा काम गर्छन् । उनी अाफु ३ भाइ र २ बहिनी रहेकाे बताएका छन् ।

बालक नेपाल प्रहरीलाइ जिम्मा लगाइएकाे छ । नेपाल प्रहरीलाइ वा म वृजराज कुशवाहालाइ फाेन 009779857024072 मा सम्पर्क गृनसक्नुहुन्छ । मानव सेवा नै धर्म हाे । धन्यवाद

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day