Posts

नेकपा एमालेबाट नेताहरू अलग्गिन थाले ।

Image
संघीयताबारे पार्टी नीतिप्रति असन्तुष्ट भई एमाले छाड्ने भन्दै आएको उपाध्यक्ष अशोक राई नेतृत्वको समूहले बिहीबार औपचारिक रूपमै पार्टी परित्यागको घोषणा गरेको छ ।   उपाध्यक्ष राईसहित ६ केन्द्रीय सदस्य , दर्जन पूर्वसांसदका साथै केही कार्यकर्ताले राजधानीमा आयोजित कार्यक्रममा एमाले छाडेको घोषणा गरेका हुन् । सुरुमा राईकै समूहमा रहेर पार्टी त्याग्ने भन्दै आएका पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ , रामचन्द्र   झा , केन्द्रीय सदस्यहरू किरण गुरुङ र दलबहादुर रानालगायत भने एमालेभित्रै अन्तरसंघर्ष गर्ने निष्कर्ष निकाल्दै यसैसातादेखि पूर्ववत् जिम्मेवारीमा फर्किइसकेका छन् । त्याग घोषणा गर्नेमा वैकल्पिक पोलिटब्युरो सदस्य विजय सुब्बा , केन्द्रीय सदस्यहरू राजेन्द्र श्रेष्ठ , रकम चेम्जोङ , वीरबहादुर लामा र वैकल्पिक केन्द्रीय सदस्य अजम्बर काङमाङ राई , पूर्वसांसदहरू रिजवान अन्सारी , गोपाल ठाकुर , मंगलसिद्घ िमानन्धर , हेमराज राई , रणध्वज कन्दङ्वा , राजकुमार राई , उर्मिला साह , हितकाजी गुरुङ , जोगीलाल यादव , मझिलाल थारू थनैत , लक्की शेर्पा र भगवती चौधरी छन् । पूर्वसांसद पासाङ शेर्पाले यसअघि...

Sex life of Mahatma Gandhi

Image
जानिये गांधीजी की सेक्स लाइफ"" क्या राष्ट्रपिता मोहनदास कर्मचंद गांधी असामान्य सेक्स बीहैवियर वाले अर्द्ध-दमित सेक्स मैनियॉक थे? जी हां, महात्मा गांधी के सेक्स-जीवन को केंद्र बनाकर लिखी गई किताब “गांधीः नैक्ड ऐंबिशन” में एक ब्रिटिश प्रधानमंत्री के हवाले से ऐसा ही कहा गया है। महात्मा गांधी पर लिखी किताब आतेही विवाद के केंद्र में आ गई है जिसके चलते अंतरराष्ट्रीय बाज़ार में उसकी मांग बढ़ गई है।मशहूर ब्रिटिश इतिहासकार जैड ऐडम्स ने पंद्रह साल के अध्ययन और शोध के बाद “गांधीः नैक्ड ऐंबिशन” को किताब का रूप दिया है। संत की तरह उभरते हैं। अब तक बापू की छवि गोल फ्रेम का चश्मा पहने लंगोटधारी बुजुर्ग की रही है जो दो युवा-स्त्रियों को लाठीके रूप में सहारे के लिए इस्तेमाल करता हुआ चलता-फिरता है। आख़िरी क्षण तक गांधी ऐसे हीराजसी माहौल में रहे। मगर किसी ने उन पर उंगली नहीं उठाई। ऐसे में इस किताब में लिखी बाते लोगों ख़ासकर, गांधीभक्तों को शायद ही हजम हों। दुनिया के लिए गांधी भारत के स्वतंत्रता आंदोलन के आध्यात्मिक नेता हैं। वह अहिंसा के प्रणेता और भारत केराष्ट्रपिता भी हैं। जो दुनिया को सवि...

Teacher's day

आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । ‘शिक्षकको पक्षमा उभिऔ’ भन्ने नाराका साथ मनाईने यो दिवसको अवसरमा बिभिन्न सरोकारवाला संस्थाहरुले नेपालमा पनि शुभकामना आदान-प्रदान तथा बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् । सन् १९९४ देखि युनेस्कोको आहृवानमा प्रत्येक बर्ष अक्टोबर ५ मा विश्व शिक्षक दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा नेपाल शिक्षक संघका अध्यक्ष एवम् सार्क शिक्षक महासंघका उपाध्यक्ष मोहन ज्ञवालीले एक विज्ञप्ती जारी गर्दै सार्कका सम्पुर्ण सरोकारवाहरुलाई स्थायी शिक्षक दरबन्दीको व्यवस्था गर्न आग्रह गर्नु भएको छ । बिज्ञप्तीमा ज्ञवालीले सबै शिक्षकका सुबिधा समान बनाउन माग गर्नु भएको छ ।

Narayani river news

नवलपरासी को बी गैप स्पर न. १२ मा कटान जारी, नोज 30 मीटर भत्कियो,  जनता आतंकित, गंडक क्षेत्र को १३ vdc  जोखिममा , नदीमा 2 लाख  ५० हजार qusec  पानी को बहाव घट्दो क्रममा, इंडियन exucative  engineer  राम सजीवन बर्मा द्वारा निरिक्षण, आतिनु पर्ने अवस्था नभएको अस्वासन, नवल परासी  प्रशासनको पनि भ्रमण आजै भएको गंडक नदी नियंत्रण संघर्स समितिका सचिव दूधनाथ गुप्ता को भनाई/
नवलपरासी को CDO  चढ़ने गाड़ी दुर्घटनामा परेको छ / घटनामा जिल्ला प्रशासकीय अधिकृत र sp ज्ञान बिक्रम  शाह सहित ६ जना घाइते भएका छन / परासी बाट दलदले जान हिनेका अधिकारीहरु चढ़ेको  lu 1 jha 236 न को गाड़ी लाई विपरीत दिशा बाट आएको  na २ kh 3287 न को ट्रक ले दाउन्ने  ओरालोमा ठक्कर दिदा सो दुर्घटना भएको हो / गाड़ी आज सवा ३ बजे naya belhani प्रहरी चौकी देखि २ km  पश्चिम तर्फ घिउ खोला नजिकै दुर्घटनामा परेको हो/ घटनामा प्रशासकीय अधिकृत राम prasad पाण्डेय, sp ज्ञान बिक्रम शाह, योजना अधिकृत maan bd khadka को gambhir अवस्थामा मेडिकल कॉलेज bhairahawa मा upchar भएको छ/  त्यस्तै cdo को  bodygaurd  शत्रुघन उपाध्याय, sp  का bodygaurd  shree राम श्रेष्ठ र चालक बुधि bd  चिदी मगर पनी घाइते भएका छन / cdo  बिदामा जिल्ला बाहिर  छन /

अन्तर्राष्टिय साक्षरता दिवस

प्रत्येक वर्ष सेप्टेम्बर ८ मा मनाइने शिक्षा दिवस तथा अन्तर्राष्टिय साक्षरता दिवस " समुन्नत समाज , परिष्कृत संस्कार , साक्षरता र शिक्षा : विकासको आधार " भन्ने आदर्श नाराका साथ यही २०६९ भाद्र २३ गते मनाउने क्रममा भाद्र २२ गते विद्यालय तहमा शैक्षिक गतिविधि र उपलब्धी समीक्षा तथा सचेतना कार्यक्रम गर्ने र भाद्र २३ गते स्रोतकेन्द्र तथा जिल्ला तहमा विविध कार्यक्रमका साथ मनाउन शिक्षा विभाग सानोठिमि भक्तपुरबाट निर्देशन   भएको छ   ।

Good morning, My All Friends.

Image